मंसिर २२,
काठमाडौं । नेपाल-भारत व्यापार र पारगमन सम्बन्धी अन्तर सरकारी समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
दुई वाणिज्य सचिवहरूको नेतृत्वमा सुरु भएको बैठक सर्वोच्च द्विपक्षीय संयन्त्रका बारेमा छलफल हुने काठमाडौंस्थिर भारतीय दूतावासले जनाएको छ । यो बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समिक्षा गर्ने र अगाडि बढाउने मार्ग तय गर्ने दूतावासले जनाएको हो ।
व्यापार र पारगमन सम्बन्धी भारत नेपाल अन्तर सरकारी समितिको बैठक सुरु भएको छ। दुई वाणिज्य सचिवहरूको नेतृत्वमा बसेको यो बैठक सर्वोच्च द्विपक्षीय संयन्त्र हो जसले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढाउने मार्ग तय गर्दछ।@MEAIndia @PMOIndia pic.twitter.com/gvGe2Z9r16
— IndiaInNepal (@IndiaInNepal) December 7, 2020
फेसबुक प्रतिक्रियाहरु