बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल-भारत व्यापार र पारगमन सम्बन्धी बैठक सुरु
समाचार

नेपाल-भारत व्यापार र पारगमन सम्बन्धी बैठक सुरु

मंसिर २२,

काठमाडौं । नेपाल-भारत व्यापार र पारगमन सम्बन्धी अन्तर सरकारी समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

दुई वाणिज्य सचिवहरूको नेतृत्वमा सुरु भएको बैठक सर्वोच्च द्विपक्षीय संयन्त्रका बारेमा छलफल हुने काठमाडौंस्थिर भारतीय दूतावासले जनाएको छ । यो बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समिक्षा गर्ने र अगाडि बढाउने मार्ग तय गर्ने दूतावासले जनाएको हो ।

फेसबुक प्रतिक्रियाहरु