मंसिर २१,
काठमाडौं । बहाराइनमा रहेका अबैधानिक कामदारहरुलाई बैधानिक हुन वा देश छोड्नको लागि नेपाली दूतावासले आग्रह गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै मनामास्थित नेपाली दूतावासले विना कागजात काम गरि रहेका कामदाहरुलाई बैधानिक हुन वा देश छाड्नाको लागि आगामी डिसेम्बर ३१ सम्मको समय तोकेको हो । सो समयसम्मा के आबैध रुपमा बस्दै आएकाहरुलाई बैधानिक बन्न आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु