बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वरा बाइडेन र ह्यारिसलाई बधाई
समाचार

राष्ट्रपति भण्डारीद्वरा बाइडेन र ह्यारिसलाई बधाई

कात्तिक २३,

काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन र उपराष्ट्रित पदमा निर्वाचित कामला ह्यारीलाई बधाई दिएकी छन् ।

आइतबार सामाजिक संजाल टुवीट्मार्फत उनले बधाई दिएकी हुन् । अमेरिकाका नव निर्वाचित ४६ औं राष्ट्रपति पदमा वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै पूर्व उपराष्ट्रपति बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

भण्डारीले उनीहरुलाई हार्दिक बधाई दिदै वाइडेन र ह्यारीजको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास् ब्यक्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु