कात्तिक २१,
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार नरवाणेले ओलीसंग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिए । भेटवार्ता कार्यक्रम जारी छ ।
उनी नेपाली सेनाको निमन्त्रणामा गत भुधबार नेपाल आएका थिए । उनी नेपाली सेनाको महानर्थी महारीको दर्जा चिन्न लिन आएका थिए उनलाई राष्ट्रपती विध्यादेवी भण्डारीले दर्जा प्रदान गरेकी छन् ।
उनी शुक्रबार बिहान माउनटेनको अवलोकन गर्न सोलुखुम्बु गएका थिए । उनले सगरमाथा हिमालको अबलोकन गरेका छन् ।
उनी आजै शुक्रबार स्वादेश फर्कने छन् ।
फेसबुक प्रतिक्रियाहरु