असोज २५,
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई कोरोना पुष्टि भएको छ ।
ज्वारो आएपछि अस्पताल भर्ना भएका मन्त्री पोखरेलाई संक्रमण भएको हो । उनी शनिबार अस्पताल भर्ना भएका थिए । उनको अहिले पाटन अस्पतालमा उपचार भैरहेको छ ।
मन्त्रीलाई कोरोना पुष्टि भएपश्चात उनको परिवारको र सचिवालयको कर्मचारीको परीक्षाणको गयारी भएको छ ।
फेसबुक प्रतिक्रियाहरु