शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • रामेछापमा राष्ट्रिय वाणिज्य बैंक शिल, कर्मचारीहरुको परीक्षण हुदै
रामेछाप बिशेष

रामेछापमा राष्ट्रिय वाणिज्य बैंक शिल, कर्मचारीहरुको परीक्षण हुदै

असोज २३,

रामेछाप । रामेछापको मन्थलीस्थित राष्ट्रिय वाणिज्य बैंक सिल गिएको छ । बिहिबार बैकका कर्मचारीलाई संक्रमण पुष्टि भएपछि शुक्रवार (आज) बैंक पूर्ण परुमा शिल गरिएको संक्रमित बताए ।

उनले जुनेली न्युज भने -मलाई केही भएको छैन, अहिले म होस आईसोलेसनमा छु, हाम्रो सपरिवार घर बाहिर निस्किएको छैनौं । मलाई ठिक छ, आज बैक शिल गरिइएको छ । सबै साथिहरुको लागि आज परीक्षण हुदै छ, त्यसपछि के गर्नेबारे निर्णय होला अहिले  आजको लागि शिल गरिएको छ ।

बिहिबार एकैदिन जिल्लामा २० जनामा कोरोना पुष्टि भएको थियो । जसमा जिल्लाका सरकारी तथा स्वास्थ्य कार्यलयका कर्मचारी, स्वास्थ्यकर्मी बढी संक्रमित भएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु