मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ३३ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : आज ८५५ जना थपिए
समाचार

३३ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : आज ८५५ जना थपिए

कोरोना

भदौ ९ ,

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु