शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेकपा : अध्यक्षद्वयको बैठक स्थगित
समाचार

नेकपा : अध्यक्षद्वयको बैठक स्थगित

नेकपा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आज साँझ ५:०० बजेका लागि डाकिएको बैठक स्थगित भएको छ । बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।  बैठक भोली बिहान बस्ने तय गरिएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु