बैशाख १३ ,
काठमाडौँ | टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोगमा साथै नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा मिति:२०७७/०१/१३ गते काठमाण्डौंमा गोकर्नेश्वोर नगरपालिकाका स्थानमा रहेका दलित, मजदुर र बिपन्न वर्गहरुलाई राहत वितरण गरेको छ । आज जम्मा ४० परिवारलाई राहत वितरण गरेको हो |
राहत वितरणमा नेपाल दलित संघका केन्द्रय अध्यक्ष राजु सुनार अन्य सहयोगी आफै घर घरमा गैर हरत दिएका हुन् |
फेसबुक प्रतिक्रियाहरु