बिहिबार, चैत्र ७, २०८१
  • होमपेज
  • औंलाले गन्न सकिने सम्बन्ध विच्छेदको मुद्दा अहिले अदालतमा ओइरो, वर्षमा झण्डै ४० हजार
Breaking News

औंलाले गन्न सकिने सम्बन्ध विच्छेदको मुद्दा अहिले अदालतमा ओइरो, वर्षमा झण्डै ४० हजार

जुनेली न्यूज, काठमाडौं।

नेपालमा पछिल्लो समयमा सम्बन्ध विछोडको घरानाले आकाश चुम्न लागेको छ। विगत १० वर्ष अगाडिको अनाथलाई हेर्ने हो भने सयको अनुपातमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता  भएको पाइएको छ । तर १० वर्ष पछि सम्बन्ध विच्छेदको घटना नपत्याउँदो तरिकाले बढेको पाइएको छ।

नेपालमा सम्बन्ध विच्छेद (Divorce) सम्बन्धी पछिल्लो १० वर्षको तथ्यांक :

– २०७० सालमा ३९४ वटा,

– २०७१ मा १३ सय ७५ वटा,

– २०७२ मा १ हजार ६५ वटा,

– २०७३ मा २ हजार २८३ वटा,

– २०७४ मा २ हजार ७७६ वटा,

– २०७५ मा ३ हजार ९३५ वटा,

– २०७६ मा ५ हजार ८४६ वटा,

– २०७७ मा ६ हजार ६४४ वटा,

– २०७८ मा १४ हजार २७९ वटा,

– २०७९ मा १८ हजार ३४० वटा,

– २०८० मा ३७ हजार वटा ।

स्रोत: आर्थिक सर्वेक्षण २०८०/०८१

फेसबुक प्रतिक्रियाहरु