सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेविसंघका असन्तुस्ट साथीहरुको सम्बोधन गर्न अनुरोध, नत्र आन्दोलन गर्ने चेतावनी
Breaking News

नेविसंघका असन्तुस्ट साथीहरुको सम्बोधन गर्न अनुरोध, नत्र आन्दोलन गर्ने चेतावनी

जुनेली न्युज, काठमाडौँ ,   नेविसंघ असन्तुष्ट पक्षले अनसनरत साथीहरुलाई सम्बोधन गर्न माग गरेका छन् | २०८० भदौ ३ गते भएको सहमतिको विषयलाई लिएर असन्तुष्ट पक्षको वार्ता टोलीले आन्दोलन पक्षको साथिहरुलाई नसमेटिकन गोप्य सहमति भई निर्णय अन्योल पारिएकोमा यो विषयलाई स्पष्ट र सम्पूर्ण अनसनरत साथिहरुको भावनालाई सम्बोधन गर्न अनुरोध गर्दछौं भन्दै प्रेस बिज्ञप्ति जारि गरेको छ |

बिज्ञप्तिमा गरिएको मागलाई अविलम्ब व्यवस्थापन गर्नको लागि २०८० चैत १ गते बिहान ११:०० बजे सम्म सम्बोधन गरिपाऊँ भनि अनुरोध गरिएको छ | उत माग सम्बोधन नभएको खण्डमा ११:०० बजे देखि  आन्दोलनको कार्यक्रम पुर्ण रुपले अघि बढाइने जानकारी आएको छ | यस कार्यक्रमले पर्न गएको क्षेति प्रति नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना, नेका मुख्य सचिव कृष्ण प्रसाद पौडेल, नेपाल विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पा र सिङ्गो नेपाली कांग्रेस पार्टी जिम्मेवार रहनेछ भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ |

अनसनरत पक्ष
सम्पर्क
९८४२३९१६९९३ राम्जी वस्नेत
९८६२३६०९०६
९८४४२९४५७२
9811350810
रामेछाप)
निश्चल बिमेरे कोम्डा प्रवेश बुझयाना सर्लाही
रविन बस्नेत (खोटाङ्ग)
9865672729 रूपक नेपाली (बाजुरा)

फेसबुक प्रतिक्रियाहरु