मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • तालिन्चोक युवा क्लबले कार्तिक २५ गते रक्तदान कार्यक्रम गर्ने
गोकर्नेश्वोर बिशेष

तालिन्चोक युवा क्लबले कार्तिक २५ गते रक्तदान कार्यक्रम गर्ने

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अवस्थित तालिन्चोक युवा क्लबले रक्तदान कार्यक्रम गर्ने भएको छ। रक्तदान कार्यक्रम कार्तिक २५ गते तालिन्चोक कृष्ण मन्दिर परिसरमा हुने छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले समन्वयन गरेको कार्यक्रममा प्राविधिक सहयोग भने नेपाल मेडिकल कलेजले गरेको छ। रक्तदान बिहान 10 बजे देखि २ बजे सम्म चल्ने छ ।

बढ्दो रगतको अभावको अवस्थालाई बुझी रकतदन नै जीवन दान हो भन्ने उद्देश्यले साथ रक्तदान कार्यक्रम गर्ने क्लवका अध्यक्ष श्याम श्रेष्ठले जुनेली न्यूजलाई बताए

फेसबुक प्रतिक्रियाहरु