मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • शान्ति सुरक्षाका लागि गोकर्णेश्वर ९ को विभिन्न ठाउँमा सिसि क्यामेरा जडान
गोकर्नेश्वोर बिशेष

शान्ति सुरक्षाका लागि गोकर्णेश्वर ९ को विभिन्न ठाउँमा सिसि क्यामेरा जडान

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं ९  ले वडाका विभिन्न स्थानमा सिसिटिभि क्यामरा जडान गरि आज उद्घाटन गरेको छ | ।  शान्ति सुरक्षाका लागि सहयोग अभिवृद्धि तथा चोरी नियन्त्रणका लागि वडाका विभिन्न स्थानमा राखेको सिसिटिभि क्यामरा जडान गरेको हो |

आरुबारी चोक, भगवती चोक लगायतका क्षेत्रको सिसिटिभि क्यामरा जडानको अवस्थाबारे नगर प्रमुखले अवलोकन गर्नु  भएको थियो | आज नगर प्रमुख दिपक रिसाल तथा वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित, उमेश चालिसे लगायत सरोकारवालाले अवलोकन गरेका थिए । आरुबारी चोक, भगवती चोक लगायतका क्षेत्रको सिसिटिभि क्यामरा जडानको अवस्थाबारे नगर प्रमुखले अवलोकन गर्नु भयो ।

फेसबुक प्रतिक्रियाहरु