मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लायन्स क्लब अफ काठमाडौं राइजिङ सन् को शुभकामन र सम्मान कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

लायन्स क्लब अफ काठमाडौं राइजिङ सन् को शुभकामन र सम्मान कार्यक्रम सम्पन्न

जुनेली न्यूज, काठमाडौं

लायन्स क्लब अफ काठमाडौं राइजिङ सन् को १९ औं स्थान दिवसको अवसरमा विजय दशमी, शुभ दिपावली, नेपाल संवत् र छठको शुभकामन आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । आज गोकर्णेश्वर नगरपालिकाको सुनगाभा पार्टी प्यालेसमा गोकर्णेश्वर नगरपालिका  मेयर लायन्स दिपक रिसालज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

आयोजक क्लबलाई विभिन्न क्षेत्रमा सहयोग र साथ दिने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ।

सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं राइजिङ सन् को मातहतमा लायन्स क्लब अफ काठमाडौं काँठ नाम गरेको नयाँ क्लबको पनि शुभारंभ गरिएको छ।

आयोजक लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा गरेका विभिन्न कार्यको फोटो पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा लायन्स क्लब international District 325 D, MD 325 Nepal का लायन्स लिडर हरुको पनि उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रियाहरु