आइतवार, भदौ ८, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगर सभापति कुमार लामालाई पिता शोक, भोलि २ बजे जम्बूडाँडामा अन्त्येष्टि
Breaking News

गोकर्णेश्वर नगर सभापति कुमार लामालाई पिता शोक, भोलि २ बजे जम्बूडाँडामा अन्त्येष्टि

जुनेली न्यूज, काठमाडौं।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर समिति सभापति कुमार लामालाई पिता शोक परेको छ। आज उनको बुबा गणेश लामाको ७७ वर्षको उमेरमा मृत्यु भएको छ। विगत केही समय अघि देखि गणेश लामा क्यान्सर रोगले पीडित थिए। घरमै छोरा कुमार लामाको हेरचाह र स्याहार सुसारमा रहेका उनको बुबा गणेश लामाले सधैंका लागि छोडेर गएका छन्।

उनको शवलाई भोलि २ बजे जोरपाटीको जम्बू डाडाँ लागेर अन्त्येष्टि गरिने उनको परिवारले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु