मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेशबाट विनियोजित रकमको कार्य अगाडी बढाउन जनप्रतिनिधि सडकमा
गोकर्नेश्वोर बिशेष

प्रदेशबाट विनियोजित रकमको कार्य अगाडी बढाउन जनप्रतिनिधि सडकमा

जुनेली न्युज, काठमाडौँ | काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ५ भित्र रहेका विभिन्न सडक स्तर उन्नति गर्न इन्जिनियर सहित नाप जांच गरिएको छ | काठमाडौँ क्षेत्र नं ३ प्रदेश १ बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा विनियोजित रकम अनुसार कार्य गर्न वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुबेदीले समन्यवन गरेका हुन् | आज मा.छिरिंग दोर्जे लामा, वडाका अध्यक्ष र  अन्य जनप्रतिनिधि सहित इन्जिनियरको टोलीले नापजाँच गरेको हो |
विनियोजित रकम र स्थान 
१) विश्रान्ति तरकारी बाट जम्बु डाडा हनुमान मन्दिर सम्मको सडक स्तरोन्नतिको लागि रु, (५०,००,००० )पचास लाख
२) जम्बु डाडा पुलिस बिट देखि टाईम लाईन स्कुल सम्मको सडक स्तरोन्नतिको लागि रु, (४०,००,००० )चालिस लाख
३) सुन्दरटोल मर्गको ढल तथा सडक स्तरोन्नतिको लागि रु (५०,००,०००) पचास लाख
४) चामुण्डा मन्दिर मार्ग सडक ड्रेन र स्तरोन्नतिको लागि रु,(४०,००,०००) चालिस लाख

फेसबुक प्रतिक्रियाहरु