मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • स्वर्गीय गोपाल श्रेष्ठ स्मृतिमा तेश्रो नगर स्तरीय ब्याटमेन्टन प्रतियोगिता हुने, हेर्नुहोस बिस्तृत
गोकर्नेश्वोर बिशेष

स्वर्गीय गोपाल श्रेष्ठ स्मृतिमा तेश्रो नगर स्तरीय ब्याटमेन्टन प्रतियोगिता हुने, हेर्नुहोस बिस्तृत

जुनेली न्युज, काठमाडौँ |
काठमाडौँ  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित गोकर्णेश्वर युवा जागरण क्लबको आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति तेश्रो नगर स्तरीय ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ |
प्रतियोगिता चैत २ गते हुने भएको छ भने टिम दर्ता भने फाल्गुन ३०  गते नै गरि सक्नु पर्नेछ | खेलमा को को खेल्ने को संग खेल्ने भनेर tie sheet चैत १ गते प्रस्तुत गरिने क्लबका अध्यक्ष विकेश श्रेष्ठले बताए |
खेलमा सहभागी हुने व्यक्ति सोहि नगरपालिकाको स्थानीय बासिन्दा हुनु पर्ने नियम क्लबले लागु गरेको छ |
प्रतियोगितमा पप्रथम दोश्रो र तेश्रो हुने टिमलाइ क्रमश : २५ हजार, १५ हजार र ८ हजार प्रदान गरिने छ |
बिकेश श्रेष्ठ : 9849060038 रबिन श्रेष्ठ :9862407989 किरन श्रेष्ठ :9849330447

फेसबुक प्रतिक्रियाहरु