शनिबार, चैत्र ९, २०८१
  • होमपेज
  • बंगलादेशमा भएको खुल्ला अन्तराष्ट्रिय कराते खेलमा नेपालको हातमा ५ स्वर्णपदक
Breaking News

बंगलादेशमा भएको खुल्ला अन्तराष्ट्रिय कराते खेलमा नेपालको हातमा ५ स्वर्णपदक

जुनेली न्यून, बंगलादेश।
बंगलादेशको जेसोर शहरमा भएको चौथो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियगिता २०२३ मा नेपालले उत्कृष्ट खेल खेलेको छ।  जसमा नेपालको तर्फबाट नेपालको लागि तोयोकान नेपाल वादारियो कराते डो संघले ५ स्वर्ण पदक, ९ रजतपदक र ६ कास्य पदक सहित First Runner Up हुन सफल भएको छ ।

सो खेल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराउन तोयोकान नेपाल वादारियो कराते डो संघका  प्रमुख प्रशिक्षक तथा केन्द्रीय महासचिव अरुण कुमार कार्कीले  नेतृत्व गरेका थिए। त्यस्तै नेपालको तर्फबाट रेफ्रीको प्रतिनिधित्व अजय भक्त श्रेष्ठले गरेका थिए। प्रतियोगितामा पत्रकारको रूपमा बुलबुल सुबास समेत रहेका थिए।

फेसबुक प्रतिक्रियाहरु